डा.हरि दाहाल नेपाल सरकारका पूर्वसचिव हुन्। उनले कृषि विकास मन्त्रालयमा रहेर ३० वर्ष भन्दा बढी सेवा गरेका छन्। त्यस अवधिमा उनले नेपालको कृषि विकास, खाद्य सुरक्षा, पर्यावरण र जलवायु परिवर्तन जस्ता विषयमा नीति निर्माण र योजना कार्यान्वयनमा महत्वपूर्ण योगदान गरेका छन्। उनले ग्रामीण तथा क्षेत्रीय योजनामा विद्यावारिधी गरेका छन्।
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.