जन डब्ल्यु ह्वाइटहेडलेसाउदी अरबियामा मानव अधिकार देखि धार्मिक स्वतन्त्रताको रक्षा, बाल अश्लिल चलचित्र, मानव जीवन प्रतिको सम्मानको अधिकार आतङ्कवाद विरुद्धको युद्ध जस्ता जल्दाबल्दा विषयमा लेख्ने गर्छन् । उनलाई कानुनि राजनीतिक र सांस्कृतिक वाचडगको रुपमा हेरिन्छ, जसले ईमान्दारी, जवाफदेहीता रप्रजातान्त्रिक सिद्धान्तहरू प्रति प्रतिवद्धताको वकालत गर्दछन् । उनका कमेटरीहरू लस एन्जलस टाइम्स्, न्यु यक टाइम्स्, वासिङ्टन पोष्ट, वासिङ्टन टाइम्स् र यु एक ए टु डे मा प्रकाशित भएका छन् ।
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.