समाज

गोर्खा सैनिकको विरगाथाः छायाँमा छुटेका महिलाका कथा

सानैदेखि आफ्ना बज्यै र बाजेहरूबाट पल्टनको कथा सुन्दै हुर्केकी सुजना श्रीसको मनमा गोर्खा सैनिकको इतिहासमा महिलाहरूको योगदानबारे उत्सुकता जाग्न थाल्यो।...

थप पढ्नुहोस्Details

के प्राचीन भारत हिन्दू राष्ट्र थियो?

सिन्धु सभ्यताका मानिसहरुबारे हुने एउटा ठूलो बहसको कुरा गरौं। उनीहरु को थिए? कम्तिमा विद्वानहरुको खोजका आधारमा मैले संकलन गरेको तथ्यहरुका...

थप पढ्नुहोस्Details

पर्यावरणको मुद्दामा उपनिवेशवादी सोच हावी छ

यही १४–२६ मंसिरमा यूएईको दुबईमा हुन लागेको कोप–२८ को पूर्वसंध्यामा छौँ हामी। विश्व सन् २०१५मा भएको पेरिस सम्झौता कार्यान्वयनको चरणमा...

थप पढ्नुहोस्Details

आठ हजार मिटरभन्दा अग्लो आत्मविश्वास

सन् २०१७मा सगरमाथा बेस क्याम्पसम्म पुग्न पूर्णिमा श्रेष्ठलाई हम्मे-हम्मे परेको थियो। फोटो पत्रकारका रुपमा काम गरिरहेकी उनी एभरेष्ट म्याराथनको फोटो...

थप पढ्नुहोस्Details

महङ्गीबारे रहस्यमय मौनता

खाध्य सामाग्री लगायत दैनिक उपभोग्य सामग्रीको उच्च महङ्गीले समाजमा एउटा आक्रोशपूर्ण मनोविज्ञानलाई जन्म दिई रहेको छ। गरिब त यसै गरिब...

थप पढ्नुहोस्Details

संयुक्त राष्ट्र संघका महासचिवलाई द्वन्द्वपीडितहरुको ज्ञापन पत्र

नेपालमा नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट ससस्त्र संघर्ष सुरु गर्‍यो। वैधानिक राजतन्त्र सहितको संसदीय प्रणाली अन्त्य गर्दै जनवादी...

थप पढ्नुहोस्Details

कलामा हाम्रो आफ्नो परिचय र मौलिकता छ

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली मूलत: मूर्तिकार हुन्। ४० को दशकबाटै कम्युनिष्ट राजनीतिमा लागेका हार्तम्छाली २०५४ मा गाविस...

थप पढ्नुहोस्Details

मलंगवा: मुस्लिम विरोधी हिंसामा आरएसएसको संलग्नता

सर्लाहीको सदरमुकाम मलंगवामा भदौ २० गते, र असोज ४ गते तथा नेपालगन्जमा असोज १६ मा भएको मुस्लिम विरोधी हिंसा भड्काउने...

थप पढ्नुहोस्Details

मलंगवा हिंसाः जसको घरमा लुटपाट र तोडफोड भयो, उसैलाई प्रहरीले पक्राउ गर्‍यो

४ असोज सर्लाहीको मलगंवामा गणेशको मूर्ति विर्सजन गर्ने कार्यक्रम थियो। मूर्ति विर्सजन वर्षेनी हुने नियमित धार्मिक कार्य भएपनि यसपटक भने...

थप पढ्नुहोस्Details

कर्फ्युको बीचमा धार्मिक अतिवादको आगोले जलाएको मलंगवा

सर्लाहीको मंगलवामा हिन्दू-मुस्लिमबीच धार्मिक हिंसाको हावा चलिरहेको थियो। भदौ २० गते कृष्ण जन्माष्टमीका दिन कृष्णको मूर्ति सेलाउन लैजाने क्रममा दुई...

थप पढ्नुहोस्Details
Page 2 of 15 1 2 3 15

सिफारिस

सामाजिक सञ्जालमा पुग्नुहोस्

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist