चक्र बहादुर पराजुलीले २०३८ देखि २०४६ सम्म तत्कालीन मालेको कार्यकर्ताका रुपमा स्याङ्जा, पर्वत, म्याग्दीमा कठोर भूमिगत जीवन बिताएका थिए । उनको संस्मरणात्मक पुस्तक मेरो भूमिगत यात्रा यसै साता बजारमा आएको छ । २०-२२ वर्षकी पत्नी र दुधे बालक छाडेर क्रान्तिका लागि हिँडेको कठिन समयकाबारे कमरेड पराजुलीसँग झलक सुवेदीले गरेको कुराकानी हेर्नुहोस् भिडियोमा –