वीर अस्पताल नेपालको सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल हो। यो अस्पताल वि.सं. १९४७ साउन १२ गते वीर शम्शेरको पहलमा स्थापित भएको थियो। हाल सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुयाउने लक्ष्यसहित नेपाल सरकारको केन्द्रीय अस्पतालको रूपमा वीर अस्पतालबाट आधुनिक विशिष्टकृत उपचारात्मक सेवा प्रदान गदै आइरहेको छ ।
नेपाल रिडर्सले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलसँग नेपालमा सार्वजनिक स्वास्थ्य सेवा र वीर अस्पतालबारे केन्द्रित रहेर भिडियो वार्ता गरेको छ।
प्रस्तुत छ उक्त वार्ताको भिडियो: