नेपाल रिडर्सले नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न भुमिकामा रहि योगदान पुर्याएका पुराना नेता कार्यकर्ताहरुसँग उनीहरुका अनुभव र आन्दोलनका महात्वपूर्ण घटनाबारे कुरा गरेर अभिलेखका रुपमा यहाँ प्रकाशन/प्रशारण गर्नेछ । पहिलो पटक पर्वतका कम्युनिष्ट नेता, चर्चित हेडमास्टर गणेश शर्मा पौडेलसँग हामीले वार्ता गरेका छौं ।
प्रस्तुत छ महेश पाण्डेयको सहयोगमा भलक सुवेदीले पौडेलसँग गरेको संवाद: