गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

(पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय भूमिका निर्वाह गरेका वामपन्थी जेष्ठ नागरिकहरुको भेला गत कार्तिक ९ र १० गते पोखरामा सम्पन्न भएको थियो । यो ऐतिहासिक र महत्वपूर्ण आयोजनाको अभिलेख राख्ने उद्येश्यले यहाँ सो कार्यक्रम सम्बन्धी जानकारी दिने दुईवटा दस्तावेज प्रकाशित … Continue reading गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न